Nepal's First Video FM

नेपाल बन्दको बारेमा “सिधा कुरा जनतासँग” सम्झना भुजेलको कडा प्रस्तुति सबैले तारिफ गरे !

13,445

काठमाडौँ, चर्चित संचारकर्मी रबि लामिछाने ‘सिधा कुरा जनतासँग’ टिभी कार्यक्रम छोडे पछि उक्त कार्यक्रम सम्झना भुजेल संचालन गर्न थालिन्
तेसपछि कार्यक्रमले आर्कै मोडलियो र सम्झना एका एक चर्चामा रहिन ।

अहिले सम्झनाले संचालन गरेको कार्यक्रमले दीनानु दिन चर्चापाही रहेको छ, आज प्रचण्ड-माधव नेतृत्वको नेकपाले आम हड्ताल र नेपाल बन्दको आह्वान गरेको थियो सामाजिक संजालमा निकै बिरोध पनि भयो यसै बीच नारायणकाजी बिच आम हड्तालले आम सर्बसाधारणले पाएको सास्तीको बिषयमा चर्काचर्की.!

हेर्नुहोस

You might also like

Comments are closed.