Nepal's First Video FM

गायिका अञ्जु पन्तको हुने वला पतिले अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै लेखे–‘चाडै नै एक हुने तयारीमा छौं’

739

काठमाडौं, गायिका अञ्जु पन्तसँग विवाह गर्ने तयारीमा रहेका गीतकार थिर कोइरालाले सँगै बसेका तस्बिर सार्वजनिक गरेका छन्। उनले सञ्चारमाध्यममा आएका कुरा सत्य हो भन्दै आफूहरू चाँडै विवाह गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।

उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका छन् । उनले, मिडियामा आएको खबर सत्य भएको पुष्टी गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् ।

शुभेच्छुकहरुको सकारात्मक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरेका छन् ।

You might also like

Comments are closed.