काठमाडौँ, नायिका अदिती वुढाथोकी सामाजिक संजाल निकै सक्रिय छिन इन्स्टाग्राममा अदितीका १० लाख भन्दी बढी फलोअर्स छन् ।
सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ । नायक अन्मोली केसी सँग जोडी बाधेपछि खासै कसै सँग पनि उनले फिल्म गरेकि छैन ।
नेपाली चलचित्रमा पनि उनी करिअर बनाउने प्रयासमा छिन् । तर, अदितीको चलचित्र करिअर के हुन्छ भन्न सकिने अवस्था छैन । सामाजिक संजालमा भने उनको लोकप्रियता बढिरहेको छ ।
Comments are closed.