काठमाडौं , गैरसरकारी संस्था लायन्सको अनियमितताबारे खबर बनाउँदा एभिन्यूजकर्मी सुमन ढुंगानालाई धम्की आएको छ । लायन्स क्लब ३२५ बी १ का गभर्नर मनबहादुर रोकाले एभिन्यूजकर्मी ढुंगानालाई धम्की दिएका हुन् ।
लायन्सको अनियमितता बारे आज राति ८ बजे खबरभित्रको खबरमा प्रशारण हुने भएपछि उनले धम्की दिएका हुन् । लायन्सको अनियमितता र धम्कीको खास खुलासा राति ८ बजे खबरभित्रको खबरमा हेर्नुहोला । स्रोत एभिन्यूज खबर
Comments are closed.