Nepal's First Video FM

दाङमा ट्राक्टरको ठक्करबाट एक जनाको मृत्यु

995

माघ १२, ट्रयाक्टरको ठक्करबाट दाङको बबई गाउँपालिका–७ चरकमटियाका १६ वर्षीय मनवीर रानाको ज्यान गएको छ ।

बिहीबार राती बबई खोला नजिकै रा १ त २२४६ नम्बरको ट्रयाक्टरले ठक्करदिँदा रानाको ज्यान गएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । दुर्घटना भएपछि फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

You might also like

Comments are closed.