फाल्गुन २२, राष्ट्रिय सभाको पहिलो बैठक सोमबार करिब १० मिनेट सम्पन्न भएको छ।
जेष्ठ सदस्य तारा देवी भट्टको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सभाको अन्तरिम कार्यविधि-२०७४ सर्वसम्मतीले पारित गरेको छ।
राष्ट्रिय सभाको आगामी बैठक मंगलबार दिनको २ बजे बस्ने छ।
Comments are closed.