Nepal's First Video FM

राष्ट्रिय सभाको पहिलो बैठक सोमबार करिब १० मिनेट सम्पन्न बाहिरियो यस्तो निष्कर्ष

863

फाल्गुन २२, राष्ट्रिय सभाको पहिलो बैठक सोमबार करिब १० मिनेट सम्पन्न भएको छ।

जेष्ठ सदस्य तारा देवी भट्टको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सभाको अन्तरिम कार्यविधि-२०७४ सर्वसम्मतीले पारित गरेको छ।

राष्ट्रिय सभाको आगामी बैठक मंगलबार दिनको २ बजे बस्ने छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.