Nepal's First Video FM

सर्वाधिक चर्चित नायिका पूजा शर्माको विन्दास फोटो पोज (हेर्नुहोस तस्बिर) !

514

काठमाण्डौं । नेपाली चलचित्र छेत्रकि सर्वाधिक चर्चित नायिका हुन् पूजा शर्मा । लक् डाउनको बेलामा बिबादमा परिन तेस पछि उनको सामाजिक स्नाजल्मा चर्को बिरोद र सपोट दुवै भेयो, हालै सामाजिक संजालमा पोस्ट गरेको तस्बिरमा पूजा निकै नै राम्री देखिएकी छिन् ।

पछिल्लो समयमा पूजा चलचित्रमा सँगै म्यूजिक भिडियोमा पनि उनको डिमाण्ड हाई छ । उनले एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् ।
अहिले पनि पूजा एक म्यूजिक भिडियोमा व्यस्त छिन् । उक्त गीतको सुटिङ सेटबाट पूजाका केही तस्बिर बाहिर आएका छन् । फ्यानले पूजाको उक्त तस्बिरहरुलाई मन पराइरहेका छन् र सकरात्मक प्रतिक्रिया पनि दिइरहेका छन् ।

कामको कुरा गर्नुपर्दा लकडाउन भन्दा अघि पूजा म यस्तो गीत गाउँछु २ को प्रमोशनमा व्यस्त थिइन् । तर कोरोनाका कारण यो चलचित्र तोकिएको समयमा रिलिज हुन सकेन । म यस्तो गीत गाउँछु २ अब केहीसमय पछि मात्र रिलिज हुनेछ ।

You might also like

Comments are closed.