अन्जु पन्तले पहिलो पल्ट विवाह बारे बोलिन् मिडियामा, हुनेवाला श्रीमानको तारिफ नै तारिफ गर्दै रोमान्टिक गित गाईन
काठमाडौँ- नेपाली सुगम संगीतका चर्चित गायिका अञ्जु पन्त विवाहको तयारीमा छिन्। उनले चाँडै नै थीर कोइरालासँग विवाह गर्ने तयारी गरिरहेकी छन्।
आज एक सार्वजनिक कार्यक्रम मा बोल्दै गर्दा अन्जु पन्त ले विवाह गर्ने खबर सहि भएको भन्दै श्रीमान को तारिफ समेत गरेकी छिन् । आउँदो महिनामा विवाह बन्धनमा फेरी बाधिने खबर बाहिरीए संगै अञ्जुले अहिले सम्म यस बारे खुलेर मिडियामा बोलेकी थीइनन ।
केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग धेरै निष्किएको बताएकी थिइन्। छोरि कै आग्रहमा उनले बिबाह गर्न लागेको कुरा भन्दै आएकि छिन् । स्रोत क्यानडा नेपाल
Comments are closed.