Nepal's First Video FM

पाकिस्तानी प्रधानमन्त्री स्वदेश फिर्ता

456

फागुन २२, दुई दिने भ्रमणका सोमबाार नेपाल आउनुभएका पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्कनुभएको छ । अब्बासी सोमबार अपराहृन काठमाडौं आउनुभएको थियो । हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । अब्बासीले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटनुभएको थियो ।

अब्बासीलाई विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म जानुभएको थियो ।

You might also like

Comments are closed.