Nepal's First Video FM

टुँडीखेलमा प्रजातन्त्र दिवस मनाइयो !

80

काठमाडौँ : ७१ औँ प्रजातन्त्र दिवस मनाइएको छ । सोही अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडीखेलमा विभिन्न कार्यक्रम गरिएको छ ।

नेपाली सेनाले हेलीकोप्टरमार्फत पुष्पवृष्टि गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.