Nepal's First Video FM

रविना र सन्देशको लोक दोहोरी सार्वजनिक

312

काठमाडौं – गायिका रविना परियार र गायक सन्देश रिजालको स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाँडैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको शब्द निर्मल परीयार, संगीत सूर्यमणी आचार्य, संगीत संयोजन विष्णु तामाङ, मिक्सिङ र मास्टसरङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

डिएआर मुभिजको अफिसियल युटुव चणयानलबाट सार्वजनिक भएको भिडियोमा संजीव ठकुरीको निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालको अभिनय रहेको छ ।

छायांकन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।

You might also like

Comments are closed.