Nepal's First Video FM

बलेको जन्मदिनमा प्रिज्माले दिइन् यस्तो उपहार, केक का’ट्दै प्रेम र बिवाहको कुरा गर्दा लजाएर हैरान भए…..(भिडियो सहित

484

काठमाडौं ।पछिल्लो समयको सर्बाधिक सफल चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगो नि’को चर्चित पत्र बले सागर लम्साल क्षेत्रीको आज शुभ जन्मदिन परेको छ ।

‘सक्किगो नि’ टेलिसिरियल सँगै म्युजिक भिडियोमा ब्यस्त रहेका सागर लम्सालको पछिल्लो समय सामाजिक सञ्जालमा प्रेम चर्चा व्यापक चलिरहेको छ । त्यस्तै केहि समय पहिले बले र टिकटक बाट चर्चामा आएकी प्रिज्मा खतिवडाको प्रेम चर्चामा आयो । उनीहरुले पनि प्रेम स्वीकार गरिसकेका छन भने अब छिट्टै बिहेको तयारीमा रहेको पनि बताई सकेका छन ।

हाँस्यटेलिसिरियल भद्रगोलमा खेल्न लेखक तथा निर्देशक कुमार कट्टेलले अनुरोध गरेपछि’ सागरको टेलिसिरियलमा इन्ट्री भएको थियो । सायद उनलाई पनि थाहा थिएन होला सिरियलबाट यतिधेरै चर्चामा आइन्छ भनेर, तर रातारात चर्चाको शिखरमा पुगेका सागर लम्सालको अहिले पनि चर्चा लोभलाग्दो छ ।

जन्म दिनकै अवसरमा बलेले आफ्नो अफिसीएल युट्युब च्यानल बले इन्टरटेनमेन्टमार्फत साडी मलमल बोलको गीत सार्बजनिक गरेका छन्। आईतबार बलेले प्रेस मिट गर्दै जन्मदिन मनाएका छन्। (भिडियो सहित)

You might also like

Comments are closed.