पूर्वराजा र पूर्वरानी नाचले सबै लाई स्तब्ध बनायो ! पारस र हिमानीएक साथ परिवारको फोटोसेसन (हेर्नुहोस भिडियो)
काठमाडौं– पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित सबै राजपरिवार होटलमा जम्मा भयर पूर्वराजा र पूर्वरानी नाचको भिडियो ले सबैलाई स्तब्ध बनाएको छ, सो भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।
झापाको होटल मेची क्राउनमा शुक्रवार पूर्वयुवराज दम्पत्ती एकसाथ देखिएका हुन्। पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सबै सदस्य धुलाबारीस्थित होटलमा पुगेका हुन्। राजपरिवारका सदस्यले सामूहिक तस्बिर खिचेका छन् ।
पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् ।
Comments are closed.