Nepal's First Video FM

सहिद स्मारक ‘बी’ डिभिजन लिग मंगलवारदेखि शुरु हुँदै

421

काठमाडौं – कोरोनाभाईरस संक्रमणका कारण स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेका खेलहरु आज मंगलवारबाट शुरु हुँदैछ। गत वर्ष चैत ५ गतेबाट स्थगित लिग आजबाट पुनस् शुरु हुन लागेको हो।

लिग अन्तर्गत पहिलो दिन आज मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लब तथा पुल्चोक स्पोट्र्स क्लब र खुमलटार युथ क्लबबीचको दुई खेल हुनेछ।
मध्यपुर र नयाँ बस्तिबीचको खेल अपरान्ह १२:१५ बजे हुनेछ भने पुल्चोक र खुमलटारबीचको खेल अपरान्ह ३:३० बजे शुरु हुनेछ।

You might also like

Comments are closed.