सिरहा – सिरहामा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन्।
जिल्लाको कर्जन्हा नगरपालिका ४ बस्तिपुरमा बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति पौने १२ बजे ठोक्किएको थियो ।घाईते १३ जनामध्ये घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
ट्रक चालक फरार रहेकाले खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ।

Comments are closed, but trackbacks and pingbacks are open.