Nepal's First Video FM

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको भन्छन : नेपाली जनता र लोकतन्त्रको जीत भयो

502

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संसद पूनःस्थापना भएकोमा नेपाली जनता र लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिएका छन् ।

उनले भने,‘यो संविधानवादको जीत हो । लोकतन्त्र र नेपाली जनताको जीत हो । अदालतले सही फैसला गर्यो । सबै न्यायाधीशलाई बधाई भन्न चाहन्छु । संसद पूनःस्थापनाको पक्षमा आवाज उठाउने सबै बधाई भन्न चाहन्छु । यो सबैको जीत हो ।
रिपोर्टर्स नेपाल डटकमसँगको स्रोत

You might also like

Comments are closed.