Nepal's First Video FM

दुवै हात खुट्टा न चल्ने बिक्रम संग मनुले गरिन बिहे,इन्द्रेणीले जुरायो दुबैको जोडी,बिहेकै दिन बिक्रमले छोरी माग्दा मनु लजाईन

559

पछिल्लो समय सबैको मन जितेको जोडी हो मनु र बिक्रमको उनीहरु अन्तरजातीय बिबाह गरेर मात्रै हैन मनुले बिक्रमको सेवा गरेपछि उनीहरु सबैको नजरमा परेका थिए।बिक्रम सवारी दुर्घटनामा परि अन्तिम अबस्थामा थिए भने मनुले बिक्रमलाइ सोहि समय देखि हरपल साथ् दिदै आएका थिए।

बिक्रमले आफुलाइ बचाउन मनुको ठुलो हात भएको समेत खुलाएका छन भने मनुले पनि बिक्रमको साथकै कारण उनि संग जिउन सजिलो भएको बताएकी हुन्।बिहेकै दिनमा मिडियामा देखिएका यी जोडीको यो बेला चर्चा निकै छ।बिक्रम अझै पनि हिड्न र केहि खान सक्दैनन् तर उनको सेवाको लागि हर समय मनु लाग्दै आएकी छिन।

आफुहरुको बिहे अरुलाई देखाउन नभएर समाज परिवर्तनको लागि भएको समेत मनुले खोलेकी छिन भने मनुलाई बिक्रमले जिस्काउदै अर्को बर्ष छोरी चाहियो भनेपछि मनु लाजले भुतुक्क भएकी हुन्।इन्द्रेणीकै कारण बिबाह सम्म पुगेको यो जोडीलाई इन्द्रेणीले भेटाएको थियो।हेरौ यो बिशेष कुराकानी कमल सरगमको साथमा :

You might also like

Comments are closed.