Nepal's First Video FM

माल्दिभ्समा प्रियंकाको जन्मदिन भब्य ! यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएइन !

159

काठमाडौँ, नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाइन् ।

जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।

प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् ।

हेर्नुहोस फोटो फिचर

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.