Nepal's First Video FM

लोकदोहोरि गायिका कल्पना दाहाल एकाएक रुदैरुदै आइन मिडियामा, आखिर किन यतिसम्म भयो त ?

805

काठमाडौँ,लाइभ दोहोरि गायर चर्चा पाएकी कल्पना दाहाल पछिल्लो समय चर्चीत वक्ता रमेश प्रसाईं संग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपाल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फाइनलमा पुग्दै थिईन ।

अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र? ”उतर आयो “अर्जुनको डोजर दुर्घ`टनामा मृ*”त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सकिन र ।

कल्पना फाइनलमा पुगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भए।कल्पना आफुलाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहनसिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’।

आज त्यहि कालो दिनलाई सम्झेर कल्पना दाहाल रुदै मिडियामा आएकिछिन् । आफू जहपदे एकान्तमा रुने गरेको र दाईको साथि बाटोमा आउदै गरेको देख्दा दाईनै आएको जस्तो आफुलाई लाग्ने भन्दै भावनात्मक दोहोरि समेत कल्पनाले गाइन् ।

You might also like

Comments are closed.