काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बस्ने भएका छन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा अोलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएका थियो अहिले छलफल चलीरहेको छ ।
वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ ।
Comments are closed.