फागुन २४, दुई वर्ष अघि प्रेममा ब्रेकअप भएका नायिका नीता ढुंगाना र आमेशको प्रेम सम्बन्धको बारेमा बेला बेलामा गसिप आउने गर्दछ । यस बिषयमा आमेशले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
आफुले धोका नदिएको र पुर्व प्रेमी नीताले विभिन्न मिडिया मार्फत आपसी समझदारीमा छुट्टिएको बताउदै आमेशले धोका दिएको समाचारले आफ्नो करिअरलाई असर पार्ने भन्दै आमेशले लामो स्टाटस लेखेका छन् ।
Comments are closed.