Nepal's First Video FM

राजेन्द्र महतोलाई जनकपुर प्रबेशमा निषेध

986

फागुन २४,  संयुक्त युवा संघर्ष समिति जनकपुरधामले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई जनकपुरधाम प्रवेशमा निषेध गर्ने चेतावनी दिएको छ ।
संविधान संशोधनलाई मुख्य मुद्दा बनाएर जनतासँग भोट बटुलेका महतोले संविधान संशोधनको मुद्दा बिर्सेर सत्ताको सिँढी बनाएको भन्दै उनलाई जनकपुरधाम प्रवेशका रोक लगाउने संयक्त युवा संधर्ष समितिका संयोजक धर्मेन्द्र साहले चेतावनी दिएका छन् ।

You might also like

Comments are closed.