काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई स्वागत गरेका छन्।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकताको पक्षमा नलाग्न गौतमलाई आग्रह गरेका छन्। वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको उल्लेख गर्दै उनले एकताको पक्षमा लागेर उपलब्धि नहुने धारणा राखेका हुन्।
Comments are closed.