Nepal's First Video FM

नयन डिसी र निशा लामाको बबाल रोमान्स, हेर्नुहोस (भिडियो सहित)

515

काठमाडौ – चर्चित गायक कृष्ण काफ्ले र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियो युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रदीप सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा कृष्ण काफ्ले र गायिका मेलिना राईको आवाज सुन्न सकिन्छ । भिडियोमा नयन डिसी र निशा लामाको बबाल रोमान्स देख्न सकिन्छ। भिडियो सिन्धुलीमा छायांकन गरिएको जनाइएको छ।

एरिना इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा अमृत सुनारको निर्देशन, शक्ति प्रज्जवल घिमिरेको सम्पादन र अमृत स्वयमले छायांकन गरेका हुन्।

You might also like

Comments are closed.