काठमाडौ । केही दिन अगाडि नेपाल टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘दोहोरी च्याम्पियन’मा निर्णायक चन्द्र शर्मा, रमेश बिजी र सीता थापा तथा प्रतियोगी कल्पना दाहालबीच भएको सवाल जवाफका कारण बिबादित छ ।
जुन, अहिले सामाजिक सञ्जालमा निकै विवाद र बहसको विषय बनेको छ । उक्त प्रतियोगितामा चन्द्र, रमेश र सीतासँगै निर्णायकको जिम्मेवारीमा प्रजापति पराजुली पनि छन् ।
एक घण्टा ६ मिनेट ३५ सेकेन्ड लामो कार्यक्रमका यी र यस्तै कमेन्ट हेरेर दर्शकको निर्णायकको चर्को विरोध भयो
यसै बीच लोक प्रिय गायक राजु परियारले जजले जानी जानी कलाकारहरुको अपमान गरेको बताएका छन् लाली गुरास अनलाई कमल सरगम सँगको अन्तरबार्तामा यस्तो बताएका छन् ।
Comments are closed.