Nepal's First Video FM

आजको राशिफल !पढ्नुहोस्

760

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा खरावी आउनेछ । कार्य सम्पादनमा समस्या आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
वृष – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङन हुनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा होला ।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रामा मालसामान हराउन सक्छ । सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मिक सन्तुस्टि मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ ।
तुला – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । पार्टी तथा पिकनिकमा सहभागी भईएला । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । आत्मिक सन्तुस्टि मिल्नेछ ।
धनु – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ ।
मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ ।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मुल्याकंन हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति । कूतनीतिक नियोगको सहयोग मिल्ला ।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कार्यमा प्रगती हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । – ज्यो.प. नारायण प्रसाद दुलाल (हाम्रो पात्रो)

 

You might also like

Comments are closed.