Nepal's First Video FM

मन्त्रिपरिषदको निर्णय – नेपालमै रासायनिक मलको कारखाना खोल्ने

291

काठमाडौं, मन्त्रिपरिषद्को बैठकले नेपालमै रासायनिक मलको कारखना खोल्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै रासायनिक मलको कारखाना नेपालमा नै खोल्ने निर्णय समेत भएको छ ।

नेपालमा मलको हाहाकार भएपछि आफैं कारखाना खोल्ने निर्णय भएको मन्त्री पद्यमा अर्यालले जानकारी दिईन् । त्यस्तै, आजको बैठकले सहसचिव मुकुन्द शर्मा पौडेललाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

You might also like

Comments are closed.