Nepal's First Video FM

कृष्ण कंडेलको लोकप्रिय कार्यक्रम ईन्दे्रणी धरापमा अब हुनसक्छ बन्द !

739

काठमाडौँ, नेपाली लोक दोहोरी कार्यक्रम इन्द्रेणीलाइ यो बेला निकै शंकट सृजना भएको छ।

युटुबमा प्रकाशन भएका अधिकंश कार्यक्रमलाइ दैनिक जसो कपीराइट लाग्न थाले संगै यतिबेला कृष्ण कंडेल र इन्द्रेणी टिम त’ना’बमा छ। आफुले चिनेको र नजिककै कलाकारबाट उक्त कार्य भएको भन्दै उनि मिडियामा आएका थिए।

सो बिषयमा लोकप्रिय गायिका बिमा कुमारी दुराले आ’क्रो’श सहित मिडियामा आफ्नो भनाइ प्रस्तुत गरेकी छिन। दु:खि गरिबको सेवामा लागेको कार्यक्रमलाइ नै यसरि सु’नियो’जित रुपमा पछाडीबाट आ”क्र”म’ण भएको र यो सब पा”प गरिरहेको समेत उनले भनेकी छिन।

केहि दिन यता इन्द्रेणीलाइ लागेको यो कपीराइटले सामाजिक कामलाइनै धरापमा राख्न लागेको भन्दै तत्काल यो ग’ल’त कदम सच्याउन आग्रह गरेकी छिन। सोहि गीत अन्य रियालिटी सो मा गाउदा कुनै नियम र ब”न्धन नलाग्ने तर इन्द्रेणीलाइ भने हरेक काममा अ”ब”रो’ध गर्न लाग्ने भन्दै नया प्रतिभा ल्याउने चौतारी माथी यसरी न ख”निन” र आफुले गरेको ग’ल्ति’लाइ मा’फी माग्न समेत दुराले आग्रह गरेकी छिन।

इन्द्रेणी अहिले हिमालयन टेलिभिजन मार्फत दैनिक प्रशारण हुन्छ भने युटुबमा पनि सर्बाधिक हेरिने गरिन्छ।

You might also like

Comments are closed.