Nepal's First Video FM

चर्चित बन्दै गएको ह्याप्पी रेकर्डको प्रस्तुति “तिम्रो ल्याङ्ग ल्याङ्ग”को भाग-४ सार्बजनिक

815

माघ १३ , ह्याप्पी रेकर्डको प्रस्तुति “तिम्रो ल्याङ्ग ल्याङ्ग” नामक युवापुस्ताको जिवनीका साथै जिवन जिउन सिकाउने बिषयबस्तु जोडेको युटुब टेलिसिरियल ह्याप्पी रेकर्ड नेपालको युटुब च्यानल मार्फत आब तेस्रो भाग हेर्न सकिनेछ । छोटो समयमा चर्चा बटुल्दै गएको “तिम्रो ल्याङ्ग ल्याङ्ग”को भाग १-२-३ले निकैनै चर्चा बटुलेको थियो । भाग-४ पनि निकैनै उत्कृस्ट बनेको निर्माण पक्षले बताएका छन् भने यो भाग पनि दर्शकद्वारा निकैनै रुचाइन्छ भन्नेमा पनि बिस्वस्त रहेको छ ।
सुजन मानन्धरको निर्देशनमा बनेको सिरिजमा ब्याग राउण्ड स्कोर रिकेश मानन्धर रहेको छ । सुलब महर्जनको छायांकन रहेको सिरिजमा सुमन चित्रकार श्रेष्ठ , एरिना गुरुङ , सपना तामाङ , सिरन बज्चार्य आदि मुख्य भुमिका रहेको छ । दुई जोडी बीच हुने रमाइलो प्रसङ्गहरुका साथ् साथै युवा अवस्थाको प्रेम सम्बन्धमा निम्तिने हरेक प्रकारका समस्याहरुको पनि यसमा चित्रण गरिने जानकारी निमार्ण टिमले दिएको छ ।

“तिम्रो ल्याङ्ग ल्याङ्ग”लाई स्पन्सर नेप्कम्स सर्विसले गरेको छ भने मीडिया पार्टनरमा सिटिजन एफएम ९७.५(citizen FM) र फिल्मीजूम रहेका छन् ।

भिडीयो :-

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.