काठमाडौँ , हिजो आज नेपालमा बिभिन्न कार्यकर्म आउँ थालेको छ, यस्तैमा कमेडी च्याम्पियनको दोस्रो भाग सुरु भएको छ ।
यो कार्यकममा बिभिन्न पर्तिसपर्धीहरु ले प्रस्तुति दिरहेका छन् यही बिचमा एपिसोड ६ मा एक जना पर्तिसपर्धी कमल मणि पौडेलले स्टेजमा आगोनै लगाएका छन् । बेरोजगारीको बिषयलाई लिएर दिएको प्रस्तुतिको कारण उनि अहिले सामाजी संजाल भरि चर्चामा छन् ।
यस कार्यकममा जजको रुपमा सन्तोष पन्त, मनोज गजुरेल , ऋचा शर्मा र प्रदिप भटराई रहेका छन् ।
हेर्नुहोस
Comments are closed.