Nepal's First Video FM

उपत्यकामा सवारी चेकजाँचमा कडाइ

764

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज काठमाडौं उपत्यकाका ९० ठाउँमा ८ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरेको छ।

होलीको समयमा लापरवाही गर्दै सवारी चलाउने सवारी नियम तोड्ने जस्ता गतिविधि हुने भन्दै ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित प्रहरी परिचालन गरेको हो।

छिमेकी देश भारतमा पुन कोरोनाको माहामारी फैलिएको छ नेपालमा पनि माहामारी पुन फैलिन सक्ने सम्भावना रहेकोले त्यसको सतर्कताका लागि सवारी चेकजाँचमा कडा गरिएको माहाशाखाले जनाएको छ।

You might also like

Comments are closed.