Nepal's First Video FM

सोना अमात्यको ‘मेरो माया करोडमा’ (हेर्नुहोस भिडियो)

605

काठमाडौँ । गायिका सोना अमात्य र गायक सुगम पोखरेलको स्वर रहेको गीत ‘मेरो माया करोडमा’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा सागर लम्साल, गोविन्द सिंह बिस्ट र गायिका अमात्यको अभिनय देख्न सकिन्छ । प्रेम कथा बुनिएको भिडियो आकर्षक बनेको छ ।

गम्भीर बिस्टको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन, सुभम भुजेलले नृत्य निर्देशन रहेको भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् ।

You might also like

Comments are closed.