Nepal's First Video FM

चर्चित मोडल गीता ढुंगाना युबराज मगरसंग प्रेममा रहेको खुलासा

804

नेपाली सुगम संगीतको लागि अर्को नया आयाम भर्दै गायिका सिता थापा मगरको मन छुने स्वरमा नया पप गीत ‘जब देखि तिमीलाई’बजारमा आएको छ।सिता थापा मगरको नया गीति एल्बमको रुपमा आएको उक्त गीतमा चर्चित दोहोरी गायक युबराज मगरले पप गीतमा अभिनय मार्फत चर्चित मोडल गीता ढुंगाना जोडिएका छन।

सिता थापा मगरको शब्द तथा संगीतमा बनेको उक्त गीतमा निर्देशन भने निकेश खड्काको रहेको छ।बुद्ध थापाको छायांकन र बिकाश धमलाको सम्पादनमा निर्माण भएको गीत युबराज मगरकै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।गीतमा पछिल्लो प्रेम कहानी र जीवनलाई समेटिएको छ भने म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

You might also like

Comments are closed.