Nepal's First Video FM

बिष्णु माझीकी जस्तो अनुहार र स्वर बिष्णुकि बहिनीको पनि रहेको खुलासा,स्वर मिलेकै कारण गाउँन दिएनन् परिवारले (भिडियो कुराकानी)

572

लोकप्रिय गायिका बिष्णु माझीको बहिनी पनि बिष्णु माझी जस्तै स्वर र अनुहार भएको खुलेको छ।केहि समय देखि बिष्णु माझी मिडियामा न आएको र उनि मिडियामा न आउनु उनको श्रीमानले बन्धक बनाएको हल्लाह सर्बत्र चर्चामा थियो अहिले भने उक्त बिषय साम्य भएको छ तर बिष्णु माझीको र बहिनी जीवनको आवाज दुरुस्तै भएकै कारण अहिले बहीनिले गीत गाउन छाडेको खुलेको छ।

लोक गायक श्याम रानाको अनुसार बहिनी जीवन झन् बिष्णु माझी झैँ दोहोरी गाउँन सक्ने र सबै संग टक्कर लिन सक्ने खुबी भएको गायिका रहेको तर उनि बिचमा दुरुस्तै आवाज भएकै कारण परिवारकै कारण यो क्षेत्र छाडेर बैबाहिक जीवनमा जोडिएको संगै अहिले सम्पर्क बिहिन भएको समेत खुलाएका छन।

बिष्णु माझीले २ लाख लिदै गर्दा सबैले फेरी जीवन परियारको स्वर राख्लान भन्ने चिन्ताले नै यो भएको हुन सक्ने आकलन छ तर के हो बास्तबिकता भने मिडियामा श्याम रानालेनै बोलेका छन।श्याम रानाका अनुसार यो बेला बहिनी जीवन माझी गाउँमै खेतीपाती गर्ने र बिबाह गरेर बसेको बताएकी छिन्।हेरौ यो भिडियो कुराकानी :

You might also like

Comments are closed.