Nepal's First Video FM

गोकुल बाँस्कोटाको प्रश्न माधव नेपाललाई – एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने ?

471

काठमाडौं, नेकपा (एमाले) का प्रभावली नेता, पूर्वमन्त्री तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले आफ्नै पार्टीका नेता माधव कुमार नेपाललाई केपी ओली नेतृत्वको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने ? भनेर प्रश्न गरेका छन् ।

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रश्न गरेका हुन् । उनले लेखेका छन्–”भैगो ल,एकछिन कमरेड माधवकै कुरा मानिदिउँ केपी ओलीले गुट चलाएकै हुन रे।अनि प्रचण्डको छुट्टै गुट छदै थियो।

आज प्रश्न यो खडा भयो कि कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाम्न पाऊ भन्दै मुद्दा हाल्न जाने?लौन!निर्णय पाउँ।

हेर्नुहोस उनको इस्टाटस

You might also like

Comments are closed.