Nepal's First Video FM

प्रियंका कार्कीले गर्भवती भएको फोटो पोस्ट गर्दै लेखिन – ‘हो हामी गर्भवती छौं’ – अब सोध्न छाड्नूस !

556

काठमाडौँ, नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । प्रियंकाले आफु आमा बन्न लागेको खुसीको खबर शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन्।

श्रीमान आयुष्मान जोशीसँगको ब्ल्याक एण्ड ह्वाइटको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी छिन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’ तस्बिरमा प्रियंका गर्भवती भएको प्रष्ट देखिन्छ ।

बिहे भएको एक साल पुरा हुँदा प्रियंका आमा बन्न लागेकी हुन् ।

You might also like

Comments are closed.