Nepal's First Video FM

छोटो समयमा जनताको मन जित्दै, प्रदेश २ का प्रमुख डाक्टर झा सर्वत्र चर्चामा

0 110

काठमाडौं – प्रदेश २ का प्रदेश प्रमुख डाक्टर राजेश झा आएदेखि नै एक पछि अर्को रचनात्मक तथा सिर्जनात्मक काम गरेर जनताको मन जितिरहेका छन् ।अहिराजले फेरि अर्को निर्णयलाई लिएर पुनः चर्चामा आएका हुन्।

अहिराजले आफूले पाउने पारिश्रमिकको आधा रकम महाविर पुन नेतृत्वको आविष्कार केन्द्रलाई दान दिने घोषणा गरेका छन् । उनको यो मनकारी दानपुण्य कार्यको पूर्वसचिव भीम उपाध्यायले उच्च प्रशंसा गरेका छन् । यो निर्णयको स्वयम् महाविर पुन र अन्यले पनि सामाजिक सञ्जालमा स्वागत गरेका छन् ।

‘समाजबाट लिएर नै सबै बाचिन्छ र त्यसको मूल्य आफूले सक्ने भएपछि दिनु पनि पर्छ, नत्र ऋणको भार बोकेर मन सधैँ अशान्त हुदै यो जुनि र परत्रमा पनि दु:ख भोग्नुपर्छ भन्ने शास्त्रीय मान्यतालाई सबैले मनन गर्नुपर्छ। नमन डाक्टर अहिराज जी’ पूर्वसचिव उपाध्यायले भनेका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.