Nepal's First Video FM

फेरी मूल्य बढ्याे पेट्रोलियम पदार्थको

482

नेपाल आयल निगमले आज आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो । त्यसअनुसार अब पेट्रोलकाे मूल्य प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम भएकाे छ ।

निगमले खाना पकाउने ग्यासर र हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

You might also like

Comments are closed.