Nepal's First Video FM

यो हप्ताको सुनको मूल्य यति धेरै घट्यो ,आजको मूल्य कति बजारमा ? पढ्नुहोस

0 59

काठमाडौं -नेपाली बजारमा यस साता सुनको मूल्य यात्रा ओरालो लागेको छ ।

अघिल्लो साताको शुक्रबार तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४ सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.