पहिलो पटक कान्तिपुर समाचार वाचिका श्री पाण्डे र पल शाह संग म्युजिक भिडियो खेल्दै ( हेर्नुहोस तस्बिरमा )
काठमाडौँ, कान्तिपुर टेलीभिजनको समाचार वाचिका श्री पाण्डे निकै चर्चित छिन् उनले निकै राम्रो फ्यान कमाएको छिन् सामाजिक संजालमा चर्चित छिन् ।
टिक टक फेसबुक लगाएत सामाजिक संजाल उनको लागि प्रिय बनेको छ । उनै समाचार वाचिका श्री पाण्डे र पल शाह संग म्युजिक भिडियो खेल्दै गरेको
तस्बिर पलले सामाजिक सनाजलमा शेर गरेका छन् ।
हेर्नुहोस तस्बिर
Comments are closed.