Nepal's First Video FM

पशुपति प्रसादकि वर्षाको जन्म उत्सब यस्तो रह्यो ! कति बर्ष पुगिन थाहा पाउनुहोस्

409

काठमाडौं । नेपाली चलचित्र चेत्रकि अभिनेत्री वर्षा शिवाकोटी २८ वर्षमा प्रवेश गरिन् । पछिल्लो समयकी व्यस्त नायिका वर्षा फिल्मसँगै नीजि जीवनले पनि बेला-बेलामा चर्चामा आइरहिन्छन् ।

उनको प्रेम सम्बन्धको पनि चर्चा हुने गर्छ । समिक्षात्मक र व्यवसायिक रुपमा हिट फिल्म ‘पशुपति प्रसाद’ले उनलाई निकै उचाइ दिलायो । ‘नाइँ नभन्नू ल २’बाट अभिनय करियर सुरु गरेकी वर्षाले गत साता ‘ए साथी सुन’को छायांकन सकिन् ।

उनी अभिनित फिल्म ‘श्री’ शुक्रबारदेखि देशभर रिलिज हुँदैछ । उनले यसैसाता सेलेव्रिटीको गेट-टुगेदरबीच जन्मदिन सेलेव्रेट गरिन् ।

You might also like

Comments are closed.