काठमाडौँ, हिजो आज राम्रो काम गर्ने हरु लाई जनताले राम्रो साथ दिन गरेका छन् कुनै पनि विधामा राम्रो गर्यो भने समाजले हेर्ने नजर पनि फरक हुने गरको छ ।
यस्तै टेलिभिजनमा समाचार पढेकै भरमा सम्झना भुजेल र श्री पाण्डे लाई दर्शकले राम्रो साथ दिएका छन् , उनीहरु लाई सामजिक संजालमा धेरै ले फलो गर्ने गरेका छन ।
सम्झना भुजेलले न्युज २४ टिभीमा समाचार पढ्नुका साथै पछिल्लो समय दर्शक ले रुचाएको कार्यकर्म सिधाकुरा जनता सँग कार्यक्रम संचालन गर्ने गर्छिन यो कार्यक्रम संचालन गरे देखि उनको हाईट निकै बढेको छ, दर्शकले राम्रो साथ दिएका छन् ।
तेस्तै श्री पाण्डे कान्तिपुर टिभीमा समाचार पढ्ने गर्छिन, तेस्को अलाव उनि बिभिन् बिज्ञापन, भिडियोहरु खेल्ने गर्छिन। उनि सामाजी संजालमा निकै चर्चित छिन् खास गरि टिक टकमा उनि बढी सक्रिय छिन् उन लाई पनि दर्शकले राम्रो साथ दिएका छन् ।
Comments are closed.