Nepal's First Video FM

हरिद्वार पुगे र पूर्व राजा ज्ञानेन्द्रले समारोहलाई नेपाली भाषामा सम्बोधन गरे (भिडियो सहित हेर्नुहोस )

0 725

एजेन्सी । विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन् ।

उक्त सभालाई श्री ५ महाराजधिराज’को हैसियतमा आफ्नो सम्मानमा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वमहाराजधीराज ज्ञानेन्द्र शाहले
सम्बोधन नेपाली भाषामा गरिएको थियो ।

हेर्नुहोस भिडियो

स्रोत नेपाल दिप

You might also like

Leave A Reply

Your email address will not be published.