इन्द्रेणीको कृष्ण कंडेल परिवार सहित पहिलोपटक मिडियामा,१० बर्ष सम्म श्रीमती र छोरालाई भेट्न सकेनन्(हेर्नुहोस रूहाउने अन्तरबार्ता)
पछिल्लो केहि समय एता इन्द्रेणी कार्यक्रम सर्बाधिक हेरिने कार्यक्रमको रुपमा रहेको छ।सोहि कार्यक्रमका संचालक तथा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल आफ्नो स-परिवार सहित पहिलोपटक मिडियामा आएका छन।दोहोरीको बिकासमा लागेका एक मात्र संचारकर्मीमा उनि मात्रै थिए कुनै समय त्यसैले होला उनलाई धेरैले हावा सम्झन्थे तर अहिले उनकै कारण दोहोरीमा धेरै बिकास र लोक सस्कृतिको उजागर भएको छ।
कंडेल रहेको हरेक कार्यक्रम अहिले निकै चर्चामा आउने गर्दछन।केहि दिन एता कृष्ण कंडेल का दोहोरीहरु रुचाउने दर्शकले उनको स-परिवार हेर्ने चाहना व्यक्त गरेका थिए सोहि अनुरुप पहिलोपटक श्रीमती र छोरा एक साथ् हामीले लिएर आएका छौ।बिबाह जीवन पछि लामो समय श्रीमती र छोरालाई समय दिन नसक्दाको पिडा समेत उनले पहिलोपटक मिडिया मार्फत व्यक्त गरे भने उनि हाल इन्द्रेणी लाइ अझ ब्यापक बनाउने तिर लागेका छन।हेरौ यो बिशेष कुराकानी :
यो पनि पढ्नुहोस
नेपाल एक भुपरिवेष्ठित राष्ट्र हो । नेपाली समाजमा बिभिन्न जातजाती,धर्म,लिगं का मानिसको बसोबास छ । शिक्षा,स्वास्थ्य र रोजगारको अभावमा जगेडिएको समाजलाई कसरी सभ्य समाजको निर्माण गर्ने भन्ने प्रश्न कताकती समाजमा उठ्न थालेको पाइन्छ । कुकृति र बिसँगतीले समाज जेलिएको छ । समाज कुसंस्कारमा रुमालियको छ । देशको मौलिकता,भेषभुसा,भाषा संस्कृतिलाई भुलेर बिदेशि संस्कारलाइ समाजमा भित्र्याउने प्रबितीले हाम्रो समाज पछि परेको छ । समाजमा धेरै किसीमका चुनौतिहरु आउने गरेका छन् ।