Nepal's First Video FM

इन्द्रेणी बन्द हुने भएपछि आयुसा रुदै मिडियामा,कसले खेल्यो यस्तो खेल? (भिडियो कुराकनी)

0 375

काठमाडौँ, नेपाली लोक दोहोरी इतिहासमै सर्बाधिक हेरिने कार्यक्रम इन्द्रेणीलाइ यो बेला निकै शं’कट सृजना भएको छ।

युटुबमा प्रकाशन भएका अधिकंश कार्यक्रमलाइ दैनिक जसो क’पीरा’इट लाग्न थाले संगै यतिबेला कृष्ण कंडेल र इन्द्रेणी टिम त’ना’बमा छ। आफुले चिनेको र नजिककै कलाकारबाट उक्त कार्य भएको भन्दै उनि मिडियामा आएका थिए।

सो बिषयमा लोकप्रिय गायिका बिमा कुमारी दुराले आ’क्रो’श सहित मिडियामा आफ्नो भनाइ प्रस्तुत गरेकी छिन। दु:खि गरिबको सेवामा लागेको कार्यक्रमलाइ नै यसरि सु’नियो’जित रुपमा पछाडीबाट आ”क्र”म’ण भएको र यो सब पा”प गरिरहेको समेत उनले भनेकी छिन।

केहि दिन यता इन्द्रेणीलाइ लागेको यो क’पीराइ’टले सामाजिक कामलाइनै ध’रा’पमा राख्न लागेको भन्दै तत्काल यो ग’ल’त कदम सच्याउन आग्रह गरेकी छिन। सोहि गीत अन्य रियालिटी सो मा गाउदा कुनै नियम र ब”न्धन नलाग्ने तर इन्द्रेणीलाइ भने हरेक काममा अ”ब”रो’ध गर्न लाग्ने

भन्दै नया प्रतिभा ल्याउने चौतारी माथी यसरी न ख”निन” र आफुले गरेको ग’ल्ति’लाइ मा’फी माग्न समेत दुराले आग्रह गरेकी छिन। इन्द्रेणी अहिले हिमालयन टेलिभिजन मार्फत दैनिक प्रशारण हुन्छ भने युटुबमा पनि सर्बाधिक हेरिने गरिन्छ।

यो पनि पढ्नुहोस
नेपाल एक भुपरिवेष्ठित राष्ट्र हो । नेपाली समाजमा बिभिन्न जातजाती,धर्म,लिगं का मानिसको बसोबास छ । शिक्षा,स्वास्थ्य र रोजगारको अभावमा जगेडिएको समाजलाई कसरी सभ्य समाजको निर्माण गर्ने भन्ने प्रश्न कताकती समाजमा उठ्न थालेको पाइन्छ । कुकृति र बिसँगतीले समाज जेलिएको छ । समाज कुसंस्कारमा रुमालियको छ ।

देशको मौलिकता,भेषभुसा,भाषा संस्कृतिलाई भुलेर बिदेशि संस्कारलाइ समाजमा भित्र्याउने प्रबितीले हाम्रो समाज पछि परेको छ । समाजमा धेरै किसीमका चुनौतिहरु आउने गरेका छन् ।

गुणस्तरीय शिक्षाको अभाव संगै अर्थिक समस्या समाजको मुख्य कारक तत्वका रुपमा देखा परेको छ । नपालको दुरदराज बस्तीमा सिटामोलको एक टुक्रा नपाएर जिवन र मृत्युसंग छटपटाइरहेका ति मानवरुपी अंगहरु अहिले पनि प्रस्ट हाम्रो आँखा अगाडी झल्कीरहेका छन् । समाजमा यस्तो खाले कालो पर्दा लागेको छ ।

दुरदराज बस्तीमा रहेका ति कलिला भाइबहिनीले अँझैपनि गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएका छैनन्,यस्ले गर्दा समाजमा रहेका जल्दाबल्दा युवा खाडि मुलुुकमा पलायन हुनुपरेको छ ।

यस्तो परिस्थीतिमा पनि सरकार टुलुटुलु हरेर बसेको छ । नेपालको संविधान २०७२ मा नागरीकको मौलिक हक अधिकार सम्वन्धी प्रष्ट पारेको छ । गास,बास,कपास जनाताको मौलिक अधिकार भित्र पर्दछ तर नेपालमा कतिपय दुरदराज बस्तीमा नागरीकलाई हात मुख जोड्न हाम्य हाम्य परेको छ । सामाजमा रोग र भोकमारीले जरा मौलाउँदा पनि सरकार आँखा चिम्लेर बसेको छ ।

नेपाल संघियता मा गइसकेपछि नेपाली लागरिकको ठुलो आसा र अपेक्षा थियो तर अहिले आएर त्यो सबै बालुवामा पानी खनायझैं भाको छ । यसप्रति सरकारको ध्यान जान जरुरि छ ।

You might also like

Leave A Reply

Your email address will not be published.