Nepal's First Video FM

आज पनी बढ्यो सुनको मूल्य, तोलाको कारोबार कतिमा हुदैँछ ?

376

काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा ९ रुपैंयाले बढेको छ । हिजो प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले बढेर प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

You might also like

Comments are closed.