Nepal's First Video FM

प्रधानमन्त्री केपी ओलीले भने – संघीयताप्रति जनतामा वितृष्णा बढ्यो, विकल्प खोज्न थालिसके

0 322

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले संघीयताप्रति जनतामा वितृष्णा बढेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले संघीयताले कामै गरेन भन्दै यो काम नलाग्ने रहेछ भन्न थालेको उल्लेख गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘जनताले संघीयताले काम गरेन भन्न थालेका छन् । मन्त्री भनेका छन् । सांसद भनेका छन् । कुदेका छन् । कागज बोकेको छ । अपवित्र गठबन्धन गरेर प्रदेशका सरकार हटाउने खेल चलाइएको छ । यस्तो दृष्यले जनताले संघीयता नहुने रहेछ भन्न थालेका छन् । संघीयता चल्ने रहेनछ भन्न थालेका छन् ।’

ओलीले थप्नुभयो, ‘विकास नहुने, जनताको पक्षमा कुनै काम नहुने अनि द्वैष फैलाउने घृणा फैलाउने काम हुन थालेको छ ।’

ओलीले थप्नुभयो, ‘विकास नहुने, जनताको पक्षमा कुनै काम नहुने अनि द्वैष फैलाउने घृणा फैलाउने काम हुन थालेको छ ।’

You might also like

Leave A Reply

Your email address will not be published.