Nepal's First Video FM

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य यस्तो छ

254

काठमाडौं । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलमा एक सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको छ ।

You might also like

Comments are closed.