अछाम – महिलासँग रंगेहात पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका बिप्लवका नेतालाई पार्टीबाट निष्कासित गरीएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलामा महिलासँग रंगेहात पक्राउ परेका पदम विकलाई पार्टीबाट निष्कासित गरिएको हो।
विप्लव नेतृत्वको नेकपा अछामले एक विज्ञप्ति जारी गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको बताएको छ। पार्टीका जिल्ला सेक्रेटरी निरक शाही र इन्चार्ज तपेन्द्र तिमिल्सैनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा महिलासँग रंगेहात पक्राउ परेका विकलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको बताएको छ।
Comments are closed.