Nepal's First Video FM

अलिफ खान जन्म दिनमा रुदै आए मिडियामा,दिदि पनि रोइन, अलिफलाइ लाग्यो निको नहुने रोग

0 465

मुस्लिम भएर पनि दोहोरी गाएपछि सबैको मन जितेका अलिफ खान रुदै मिडियामा आएका छन।उनको जन्म दिन आजै हो,सोहि दिन उनि रुदै मिडियामा आएका हुन्।पछिल्लो केहि समय देखि उनले आवाज दिएका सबैजसो दोहोरी र गीतहरु चर्चामा छन।सालिन तर निकै सुमधुर आवाज भएका अलिफले आफ्नो जन्म दिन आश्रममा मनाएका हुन्।

जन्म दिन मनाउन गएका अलिफ आफु ठुलो रोगको शिकार भएको भन्दै रुन थाले,आमा बाबालाई कैले खुसि दिन सकिन भन्दै उनि भक्कानिए पछि सबैले अलिफलाइ सम्झाउन थालियो यति मात्रै हैन अलिफलाइ सबैले अब साथ् दिने समेत भनेपछि उनि आफु सम्हालीए।

पहिलोपटक उनले आफ्नो जन्म दिन मनाएका रहेछन।उनको चर्चा सबैतिर भए संगै अहिले अलिफ आफुलाइ निकै व्यस्त राखेका छन भने उनि चढेको हरेक स्टेजले चर्चा पाएको हुन्छ।उनि जन्मेकै दिन नया बर्ष पर्दछ।उनि आफ्नो तर्फबाट सहयोग गर्न आश्रम पुगे पनि त्यहाको अबस्था देखेर निकै भाबुक बनेका थिए पछि जव बाबा आमाको कुरा जोडियो तव अलिफ भक्कानिएर रुन थालेका हुन्।हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :

You might also like

Leave A Reply

Your email address will not be published.